binil

binil

SANGAM RANA

SANGAM RANA

R.B. RANA


binil

binil

PhotobucketPhotobucketPhotobucketPhotobucket



doha.qatar

doha.qatar

FROM NEPAL

FROM NEPAL

NEPAL

NEPAL

nepal

nepal

N

N


qatar

qatar

I Love My Friends...........

Photobucket

R B RANA MAGAR

R     B    RANA    MAGAR
00974-3258970

Adarsh

Adarsh

always">


R.B.RANA[PADAM.THAPA

R.B.RANA[PADAM.THAPA

shimit samaya ko jindagima vet.

shimit samaya ko  jindagima  vet.
hamro vainai rahos/ milan pachi ko



Sunday, January 10, 2010

तत्कालिन माओवादीका सभासदको पद खारेज


काठमाडौं, १० जनवरी ,२६ पुस / संविधान सभाले तत्कालिन नेकपा माओवादीका २ सभासदको पद खारेज गरेको छ । सभाध्यक्ष सुवास नेम्वाङ्गले एकीकृत माओवादीको अनुरोधका आधारमा गठित कार्यदलको सिफारिस तथा कार्यब्यवस्था परामर्श समितिको निर्णयका आधारमा २ पद रिक्त भएको घोषणा गर्नु भएको हो । यो संगै संविधान सभासदको संख्या ५ सय ९९ भएको छ । संविधान सभा नियमावलीको नियम १ सय ४३ र १ सय ४४ बमोजिम उहाँहरु दुवै लाई सदस्य नरहने जानकारि गराउनु भएको थियो । एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको नीति बिपरित कार्य गरेको र पार्टीले अनुसासनको कार्वाही गरेको पत्र पठाए पछि गठन गरिएको उप समितिले उहाँहरुको पद खारेज गर्न सकिने निष्कर्ष निकालेको थियो । संविधान सभामा उनीहरुको पद रिक्त गर्न मागगर्दै माओबादीले निवेदन दिएपछि सभासद मातृका यादव र जगत यादवको पद रिक्त भएको हो । यता आफुहरुले नयाँ दल नखोलेको र मत हासिल गरेकै दललाई पुनर्गठित गरेको जिकिर सहित पद कायमै गर्न माग गर्गै यादवद्वयले केहिदिन पहिले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

0 comments:

Post a Comment

 

  © 2009 RAMPUR PALPA SANGAM RANA

True Contemplation Blogger Template by M Shodiq Mustika